नागरिकता विधेयक फिर्ता गरेकाे विराेधमा जनमत पार्टीको प्रदर्शन

सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पु(याएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार