नेपालद्वारा केन्याविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप

नेपालले केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई विकेट हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार