राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीको तलब बढ्यो

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीको तलब बढेको छ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले सेन्ट्रल कनट्रयाक्टमा रहेका सम्पुर्ण खेलाडीको मासिक तलब १० हजारको दरले वृद्धि गर्ने निर्णय गरेको छ ।

यस्तै, क्यानको बोर्ड बैठकले महिला क्रिकेटरको तलबमा समेत वृद्धि गरेको छ । राष्ट्रिय क्रिकेट टिमको ए र बी ग्रेडका खेलाडीको तलब मासिक ६ हजारको दरले र सी ग्रेडका खेलाडीको तलब ५ हजारको दरले वृद्धि गर्ने निर्णय गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार