एमालेले तोक्यो सातै प्रदेशमा नयाँ इन्चार्ज, को को भए चयन ?

नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज तोकेको हो ।

जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।

यस्तै प्रदेश २ मा रघुवीर महासेठ, वाग्मतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट चयन भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार