पूर्वबाट आएका सवारीसाधनको लाइन रत्ननगरसम्म, भरतपुर प्रवेश गर्न सकेनन्

एमाले महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रतिनिधि र सर्वसाधारण चढेको सवारीसाधान महाधिवेशन स्थलसम्म पुग्न सकेका छैनन् । जसका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

भरतपुर प्रवेश गर्न नसकेपछी केही सवारीसाधन फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार