प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गरेका छन् ।

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गरेका हुन् । साथै उनले कैलाश पर्वतको पनि अवलोकन गरेका छन् ।

बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्डले यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार