सेन्ट्रल डाइगोनेष्टिक ल्याबमा स्वास्थ्य परीक्षण गर्दा विशेष छुट

सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरीले नयाँ बर्षको अवसरमा विशेष छुटको व्यवस्था गरेको छ। सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाइसकेको यस ल्याबले विभिन्न प्रकारका परीक्षण गर्दै आएको छ। ल्याबले आफ्नो सेवाहरुमा नेपाली नयाँ बर्ष २०७९ को अवसरमा विशेष छुटको व्यवस्था गरेको हो।

ल्याबका अनुसार नर्मल हेल्थ प्याकेज अन्तर्गत परीक्षण २ हजार ७९ मै गरिनेछ।

त्यसैगरी पूर्ण हेमोग्राम, थाइराइड टेष्ट, डायबेटिज टेष्ट,कोलेस्ट्रोल कलेजो, मृगौला युरिक एसिडलगायतका परिक्षण २ हजार ७९ मै हुने भएको हने ।

सेन्ट्रल डायग्नोस्टिक ल्याबमा पूर्ण प्रयोगशाला सेवाहरू उपलब्ध छन्। उक्त ल्याब गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ चिकित्सकहरूको टोलीद्वारा स्थापित गरिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार