सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ श्रावण २६, बिहीबार १६:१२ काठमाडौँ– सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ । आजको बैठकले निर्णय नियुक्त र सुरुवा बढुवा गर्ने एक मन्त्रीले बताए । फेसबुकबाट प्रतिक्रिया