सप्तरी २ मा लोसपालाई अग्रता, यादव र राउतले पछ्याउँदै

सप्तरी – सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।पछिल्लो मतपरिणाम अनुसार लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत ल्याएर दोस्रो स्थानमा देखिएका छन् । जनमत पार्टीका चन्द्रकान्त (सीके) राउतले ४५ मतका साथ पछ्याइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार