कुहिरोले ढाकेको दमौली (फाेटाेमा)

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार