बागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्‍यो उद्धार

बागमती नदीमा हाम फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार