सुँगुरको मुटु प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको मृत्यु

काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु भएको छ। सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेभिड बेनेटको प्रत्यारोपणको दुई महिनापछि अमेरिको बाल्टिमोरमा निधन भएको हो । घातक खालको मुटुको रोग लागेका ५७ वर्षीय बेनेटलाई आनबंशिक परिवर्तन गरी सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

यसअघि मुटु प्रत्यारोपण गर्नु अघि प्रत्यारोपण सफल हुने नहुने र भए पनि कति लामो समयसम्म काम गर्ने भन्ने कुनै ग्यारेन्टी थिएन । त्यसैकारण बेनेटले यसलाई ‘अँध्यारोमा हानिएको गोली’ भनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार