खेतको गरामा बास

धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निद्रा मेटाउँदै गरेका मिटरब्याजपीडित । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरू पैदल हिँडेर काठमाडौंतर्फ आइरहेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार