बूढानीलकण्ठ नगरपालिकाले माग्यो नवौंदेखि तहविहीनसम्मका लागि कर्मचारी

बूढानीलकण्ठ नगरपालिकाले नवौंदेखि तहविहीनसम्म कर्मचारीका लागि दरखास्त मागेको छ । करार सेवाका लागि नगरपालिकाले पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । 

नवौं, आठौं, पचौं र तहविहीन पदका लागि १५ दिनभित्र योग्य उमेदवारले आवेदन दिन सक्नेछन् । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार