अभिनेता दिलिप कुमार अस्पताल भर्ना

भारतका दिग्गज अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन् । केही दिनदेखि सास फेर्न गाह्रो भइरहेका उनको स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि अस्पताल भर्ना गरिएको हो । ९८ वर्षीय दिलिपको घरमा नै उपचार भइरहेको थियो ।

उनलाई आइतबार बिहान साढे ८ बजे मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार