Browsing Category

आजको तस्बिर

तोरीको फूलमा पुतली

घोराही उपमहानगरपालिका–५ मन्नामेस्थित किसानको बारीमा फूलेको तोरीको फूलको रस खाँदै पुतली । तस्बिर : कुलदीप न्यौपाने

मालिका धुरीबाट देखिएको गुर्जा र चुरेन

म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको मालिका धुरीबाट देखिएको गुर्जा र चुरेन हिमशृंखला ।

ड्रागन खेतीसँगै सयपत्री फूल खेती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलमा रहेको ड्रागन खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिरः सुरेश

तिप्लिङ पुगेर आयो सरकारी गाडी

 धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप । यो जीप रुवीभ्यालीको तिप्लिङ,