एमाले स्थायी कमिटीको बैठक भाेलि बस्ने ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ कार्तिक ३, बुधबार १५:४७ नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार ३ बजे बस्ने भएको छ । विधान महाधिवेशनको समिक्षा, वडा अधिवेशन, बाढी पहिरो लगायतका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमालेले जनाएको छ । फेसबुकबाट प्रतिक्रिया