तनहुँको भीमाद नगरपालिकामा एमाले विजयी

तनहुँको भीमाद नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका दधिराज सुवेदी ८१२१ मतका साथ विजयी भएका हुन् । यस्तै नेकपा एकृकीत समाजवादीका काजिमान पराजित बने । उनले ५८५७ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि नेकपा एमालेकै शारदा खनकी ७६६७ मतका साथ विजयी भइन् । उपमेयरमा नेपाली काङ्ग्रेसका मिलन आलेलाई उनले पराजित गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार