माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक खुमलटारमा जारी

नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक अहिले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको छ । बैठकमा चुनावी तयारी र तालमेलबारे छलफल हुने बताइएको छ।

सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने निर्णय भएपछि कहाँ कसले उम्मेदवार उठाउने भन्ने निर्णय भइसकेको छैन। माओवादी महाधिवेशनबाट पदाधिकारी चयन नभएकोले प्रचण्डले पूर्वस्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार