भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि  चयन भएका छन् ।

१०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् ।

जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार