डिशहोममा दसैँ स्पेशल शो, चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने

वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ ।

यो चाडवाडको मौसममा डिशहोमले आफ्ना ग्राहकलाई मनोरन्जन प्रदान गर्नका लागि दसैँ स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ ।

डिशहोमको सबै ग्राहकले बिनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निशुल्क हेर्न सक्नेछन् । यस्तै, दसैँ मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।

डिशहोमको यो प्रयासले सपरिवार सँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत हाम्रो ग्राहकहरुले लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार