चोलेन्द्रशमशेर जबरा सर्वोच्च जाँदै

'महाअभियोग निष्क्रिय भएको पत्र प्राप्त गरेको दाबी'

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च अदालत जाने भएका छन् । आफूले महाअभियोग निष्क्रिय भएको पत्र प्राप्त गरेको भन्दै जबरा सर्वोच्च जान लागेका हुन् । जबराको कार्यकाल आगामी २७ गते सकिँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार