यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८२ पैसा र बिक्री दर १३० रुपैयाँ ४२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३६ रुपैयाँ ८३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५७ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार