दोलखामा पुन: माओवादी उम्मेदवार कार्कीको अग्रता

दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुन: गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार