कर्णबहादुर थापाले घटाए मतान्तर

बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले १ हजार ९ सय ९१ मतसहितको अग्रता लिएका छन्।

पाण्डेले १४ हजार १ सय ५ मत ल्याएका छन् भने एमालेका कर्णबहादुर थापाले १२ हजार १ सय १४ मत ल्याएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार