यस्तो छ बाजुराको पछिल्लो मतपरिणाम

बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता फराकिलो पारेका छन्।

पछिल्लो मत परिणाम अनुसार पाण्डे २ हजार ६ सय ४६ मत अन्तरले अगाडि छन्। पाण्डेले १२ हजार ७ सय ५ मत पाउँदा नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १० हजार ५९ मतसहित उनलाई पछ्याइरहेका  छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार