दोलखामा माओवादीको अग्रता कायमै

दोलखामा माओवादी केन्द्रका गंगा कार्की (विश्व)को अग्रता कायम छ ।

उनले ७ हजार ९९५ मत पाएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७०० छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार