दाेलखामा माओवादीका गङ्गा कार्की १ हजार ७२७ मतले अगाडि

दाेलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीले अग्रता लिएका छन् ।

गौरीशंकर गाउँपालिकाको हालसम्म ४५१८ गणना गर्दा माओवादीका गङ्गा कार्कीले २ हजार ९१० मत पाएका छन्  ।

एमालेका बालकृष्ण शिवाकोटीले भने १ हजार १८३ मत पाएका छन् । उनी कार्की भन्दा १ हजार ७२७ मतले पछि छन् ।

निर्वाचनमा धाँधली भएको र पुन: मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार