प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले ओरालो लागेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ ।प्रि-ओपन सेसनमा नेप्से १० कम्पनीको कारोबार हुँदा ७ कम्पनी वृद्धि भएको र ३ कम्पनीमा ओरालो लागेको छ ।

३६८ सेयर कित्ता किनबेच हुँदा १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ४ को मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार