नेपाल टेलिकमले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा, को–को सिफारिस भए अन्तर्वार्ताका लागि ? (सूचनासहित)

नेपाल टेलिकमले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

मंगलवार गोरखापत्र दैनिकमा टेलिकमले नतिजा सार्वजनिक गरेको सूचना जारी गरेको हो ।

टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको नतिजासँगै अन्तर्वार्ताका लागि सिफारिस भएकाहरूको पनि नामावली सार्वजनिक गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार