पूर्वराष्ट्रपति यादव भारत भ्रमणमा

पूर्वराष्ट्रपति डा रामवरण यादव भारत भ्रमणमा पुगेका छन् । उनी निजी भ्रमणको सिलसिलामा भारत गएको बताइएको छ ।  भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले पूर्वराष्ट्रपति यादवलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै ट्वीटरमा लेखेका छन् ।

उनले यादव निजी भ्रमणको सिलसिलामा भारत आएको पनि ट्वीटरमा उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार