प्रि-ओपन सेसनमा नेप्से सूचक वृद्धि

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ। यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ।

यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ। कुल ९ वटा कारोबार भएको हो। कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार