डेंगुका कारण थप दुई जनाको मृत्यु

काठमाडौँ-नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो । यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार