आज सुनचाँदीको कारोबार कतिमा हुँदैछ ?

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी तोलाको १२ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार