कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेत – कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार