टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द

काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ ।

मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १(१ अंक पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार