कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको बताए ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार