पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

म्याग्दी– रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।

सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार