फ्लोरिडामा नाइटक्लबमा गोली चल्दा एकजनाको मृत्यु, ६ जना घाइते

न्युयोर्क। अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सिगार र मार्टिनी लाउन्ज नजिकै गोली  चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ ।

अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार