गिरिराजमणि पोखरेलकाे उम्मेदवारी दर्ता

माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छनं ।

उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।  नेकपा एमाले उमेद्वार लक्ष्मी महतोसँग उनकाे प्रतिस्पर्धा हुने भएकाे छ यसअघिको महतोले पाेखरेलसँग पराजित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार