१० दिनभित्र घरजग्गा कर बुझाउन काठमाडौं महानगरपालिकाद्वारा आह्वान

काठमाडौं महानगरपालिकाले विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन आह्वान गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले ४१ वटा संघ, संस्था र व्यापारिक घरनाहरुलाई कर बुझाउन आह्वान गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार