साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, फाइनलमा नेपाल पराजित

काठमाडाैँ- साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।

दशरथ रंगशालामा सोमबार भएको फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार