बंगलादेशविरुद्ध नेपाल २–० ले पछाडि

काठमाण्डौ – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगको खेलमा बङ्ग्लादेशले दुई गोलको अग्रता लिएको छ ।

दशरथ रङ्गशालामा भइरहेको खेलमा बङ्ग्लादेशले १४ औँ र ४२ औँ मिनेटमा गोल गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार