प्रचण्ड-बाबुरामको भेटमा के भयो कुराकानी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएको भएको छ ।

शुक्रबार साँझ भट्टराईको निवासमा उनीहरु बीच भेटवार्ता भएको हो । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन । तर, भट्टराईले प्रचण्डसँग गम्भीर वैचारिक तथा राजनीतिक वार्ता भएको बताएका छन् । चुनावको सम्मुखमा पुराना दुई सहयात्रीबीच भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार