जबराले दुई वर्षअघि ८ करोडमा २४ आना जग्गा किनेको भेटियो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दुई वर्षअघि श्रीमती रेजी राणाको नाममा २४ आनाभन्दा बढी जग्गा जोडेको भेटिएको छ ।

न्याय परिषद्ले महाअभियोग सिफारिस समितिलाई उपलब्ध गराएको जबराको सम्पत्ति विवरण अनुसार १७ असार २०७७ मा उनले १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा खरिद भएको हो । यो जग्गा ८ करोड २६ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार