मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप

काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए ।

उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा झडपसमेत भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार