भारतीय सेना प्रमुख आज मुस्ताङ जाँदै

काठमाडौँ – भारतका सेना प्रमुख मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।

पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

पाँचदिने भ्रमणका क्रममा पाण्डे नेपालमा छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार