यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडाैँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६१ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७६ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १४६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २४० रुपैयाँ, कुरिलो ४८३ रुपैयाँ ३३ पैसा र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार