प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको दाबेदारी राष्ट्रपतिले खारेज गरिदिएपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ ।
आकष्मिक रुपमा बस्न लागेको बैठकले सवैधानिक रुपमा विघटनमा परेको संसद विघटनको लागि मौजुता मन्त्रिपरिषदबाट सिफारिस गर्ने औपचारिकता पुरा गर्ने र नयाँ निर्वाचनको मिति तोक्ने अनुमान छ ।