काठमाण्डौंमा भूकम्पको ठूलो धक्का महसुस

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको ठूलो धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार